मुख्य खबर

म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौंमा, रक्षामन्त्री पोखरेलको स्वागत

    म्यानमारका राष्ट्रपति विन मिन्ट आज (मंगलबार) दिउँसो काठमाडौं आइपुगेका छन् ।  राष्ट्रपति मिन्ट बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा भाग लिनका लागि मंगलबार अपराह्न काठमाडौं आइपुगेका हुन् । उनलाई स्वागत गर्न उपप्रधान तथा