बालिका हत्यामा संलग्नलाई पक्राउ नगरिएको विरोधमा स्थानीयवासीहरूले बर्दिवास(औरही(जलेश्वर सडकखण्ड ठप्प पारेका छन्। बिहानैदेखि टायर बालेर प्रदर्शनमा उत्रेका औरहीवासीले दोषी पहिचान गरी कारबाही गर्न माग गरेका छन्। स्थानीयवासीको आन्दोलनमा समर्थन जनाउँदै औरही उद्योग वाणिज्य संघले बजार बन्दको नेतृत्व
जंगबहादुर राणाले निर्माण गरेको मुलुकी ऐन पञ्चायती व्यवस्था लागू भएपछि राजा महेन्द्रलाई स्वीकार्य हुन सकेन र, अहिले नितान्त बेग्लै