श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना काठमाडौं आइपुगेका छन्। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन बुधबार दिउँसो काठमाडौं ओर्लिएका सिरिसेनालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत
१२ बोरको हतियार त्यसमा लाग्ने ५ वटा एलजी बुलेट ( गोली ) र ६० केजी गाँजासहित फरक–फरक ठाउँबाट पर्सा