प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा सुधारको संकेत दिएका छन् । उनले सेनामा सुधारको योजना अन्तर्गत नै देशभरका सैनिक व्यारेकमहरुमा आफ्नो तस्वीर नराख्न सर्कुलर गरेका छन् । यसअघि मुख्यालयसहित बाहिनी, पृतना, तालिमकेन्द्र, गण र गुल्महरुमा प्रधानसेनापतिको तस्वीर झुण्ड्याउने गरिन्थ्यो
अफ्रिकी देश तान्जानियामा बिहीबार भएको फेरी दुर्घटनामा ८६ जनाको मृत्यु भएको छ भने २०० भन्दा धेरै बेपत्ता भएको
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।