मुख्य खबर

१० जनाको समूहबाट किशोरीमाथि बलात्कार, ८ जना पक्राउ

  बलात्कारका घटनाले बेइज्जती बढाइरहेका बेला फेरि अर्को सामुहिक बलात्कारको घटना दोहोरिएको छ ।   कालिकोट खाँडाचक्र–९ धिमुकी एक १९ वर्षीया किशोरीमाथि सामुहिक बलात्कारमा परेकी छन् । कालिकोटको सदरमुकाम मान्मबाट ३० किमि टाढा पर्ने खाँडाचक्र नगरपालिका–९ स्थित पाखाको धिमुमा धिमाल