मुख्य खबर

नेकपाका सांसदको आरोप: ‘चिनीको कोटा तोक्दा आर्थिक चलखेल’

    आयातमा प्रतिवन्ध लगाएर चिनीको मूल्य वृद्धिमा सरकारले सहयोग पुर्‍याएका आरोप लगाएका सांसदहरूले कोटा निर्धारणको विषयमा छानविन गर्न माग गरेका छन्।   एक केजी चीन उपभोक्ताकोसम्म आइपुग्दा एक महिना अघिको तुलनामा २० रुपैयाँसम्म मूल्य वृद्धि भएपछि संसदीय समितिहरूमा यो