मुख्य खबर

चिकित्सककाे यस्ताे चरम लापरवाही : ‘मृत घोषणा गरिएका बालक जिवितै भेटिए’, अस्पताल तनावग्रस्त

    सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालले शुक्रबार राति मृत घोषणा गरेका बालक शनिबार दिउँसो जिवितै भेटिएपछि उक्त ,अस्पताल तनावग्रस्त बनेको छ।   आक्रोशित आफन्तहरुले दिउँसो १:३० बजेतिर अस्पतालको शव गृह तोडेर हेर्दा बच्चा जिवितै फेला पारेपछि स्थिति तनावग्रस्त