मेयरले भने–प्रदेशको राजधानी धनगढी बाहिर लगे मन्त्री र सांसदका डेरामै आगो लगाउँछौँ
प्रदेश ७ को राजधानी धनगढी उपमहानगरबाट बाहिर लान खोजेपछि मेयरनै रिसाएका छन् । उपमहानगरका मेयर नृप वडले धनगढी क्षेत्र भन्दा बाहिर राजधानी लाने प्रयत्नभए मन्त्री र सांसद बस्ने क्वार्टरमा आगो लगाउने चेतावनी दिएका छन् । पत्रकारसँग कुरा गर्दै मेयर