बुधवार साँझ बालुवाटारमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘ब्यक्ति–ब्यक्तिमा छलफल गरेर प्रदेश कमिटीहरुलाई पूर्णता दिएका छौ । विहीबार सवै प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक गरिनेछ’ । प्रवक्ता श्रेष्ठको भनाई र नेकपा सचिवालयको कार्यप्रति रुष्ट बनेका स्थायी समिति सदस्य तथा