मुख्य खबर

सेनाको भर्ना प्रक्रियामा अनियमिता गर्ने सेनानीसहित १ सय ७३ कारबाहीमा

    नेपाली सेनामा विभिन्न पदको भर्ना प्रक्रियामा भएको अनियमितामा संलग्न १९ अधिकृतसहित १ सय ७३ जनालाई कारबाही गरिएको छ ।   विसं २०७३ र २०७५ सालमा सेनामा खुलेको भर्ना प्रक्रिया सैनिक अधिकृतसहितले व्यापक अनियमिता गरेको पुष्टि भएपछि १७३ जनालाई