ओभरनाईट परिवर्तन हुँदैन समय लाग्छः महानायक हमाल



हाम्रो इकोनोमि

काठमाडौं । महानायक राजेश हमालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका विकासका कुरा असम्भव नभएको बताएका छन् । उनले बोल्ने वित्तिकै परिणाम खोज्नुको कुनै तुक नभएको पनि स्पष्ट पारेका छन् । त्यस्तै हमालले रातारात परिवर्तन नहुने जिकिर गरेका छन् ।

महानायक हमाललले भने,‘नयाँ सरकारले गर्ने काम र योजनाप्रति विश्वस्त छु, तर परिवर्तन भन्दैमा ओभरनाईट परिवर्तन हुँदैन समय लाग्छ ।’ देशमा भइरहेको बलात्कार र हिंसालाई कम गर्न हमालले मानिसको आचरण सुर्धान समेत सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...