के तपाई लोकसेवाको तयारीमा हुनुहुन्छ ? या लोकसेवमा परीक्षामा सहभागी भएर पनि अझै सफल हुन सकिरहनु भएको छैन ? चिन्ता नगर्नुस् तपाईको मेहनत अवश्य एक दिन सफलतामा परिणत हुनेछ । तर, तपाईले अध्ययनलाई भने जारी राखिरहनु पर्नेछ ।
प्रदेश नम्बर दुई सिराहा जिल्ला को सुखिपुर नगरपालिका वडा नम्बर २ मा भएको सामुहिक बलत्कार घटनाका अभियुक्तलाई कारबाहीको माग