मुख्य खबर

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै

    वाइड बडी खरिद प्रकरणमा भएको भ्रष्टाचारलाई लिएर सरकारको चर्को आलोचना भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको आइतबारको बैठकलाई सम्बोधन गर्ने भएका छन् । उनले गएको विहीबार नै संसदको बैठकलाई सम्बोधन गर्ने बताइए पनि अन्तिम समयमा स्थगन गरेर