मुख्य खबर

नेकपाको बैठकमा मन्त्रीले घूस लिएको प्रमाण सहित पेश, क कस्को हुने भो जागीर चट्

  नेकपाको जारी स्थायी कमिटी बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले पार्टी नेतृत्वको कार्यशैलीमाथि प्रहार गर्नुका साथै सरकारको कामकारवाहीको समेत चर्को आलोचना गरेका छन् ।   स्थायी कमिटी सदस्यहरुले सरकारले गरेको नियुक्तिदेखि भर्खरै काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा पार्टी र सरकारको