कमल थापाको पूर्व राजासँगको भेटमा के कुराकानी भयो ? हेर्नुहोस् भिडियो



हाम्रो इकोनोमि

कमल थापा राजनीतिका चतुर खेलाडी हुन् । थापा नेतृत्वको राप्रपाले राजा र माओवादी समेत अट्ने लोकतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ ।

थापाले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेको समाचार पनि सार्वजनिक भएको थियो ।

राप्रपा अध्यक्ष थापासँग ‘लोकान्तर शो’का लागि दिलनिशानी मगरले पूर्व राजासँगको भेट, देशको समसामयिक राजनीतिक घटनाक्रम, नेपाल वायु सेवा निगमको विमान खरिदमा भएको भ्रष्टाचार, एसिया प्यसिफिक सम्मेलनको विवाद, ३३ किलो सुन काण्ड र निर्मला पन्त हत्याकाण्ड लगायत विषयमा कुराकानी गरेका छन् । पूर्वराजासँग भएको भेट र हिन्दूराष्ट्र पुनर्स्थापनाका विषयमा के भने कमल थापाले ?

विस्तृत अन्तर्वार्ता, हेर्नुहोस् भिडियोमा:

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...