मुख्य खबर

ठेकेदार र मन्त्री बिना मगर करोडौँ कमिसनको खेलमा, प्रधानमन्त्रीले भने आजै कारबाही गर्छु

  उपत्यकाबासीको दुई दशकदेखिको सपना मेलम्ची खानेपानी आयोजना कमिसनको जालोमा अल्झिएको छ । खानेपानी मन्त्रालय र आयोजनाका कर्मचारीले कमिसन पाउन नसक्दा इटालियन ठेकदारलाई भगाउने खेल सुरु भएको छ ।  यससम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो दिएका छन् ।