मुख्य खबर

के सम्बन्ध छ अमिता र गोपाल खड्काबीच ? किन दिए अमितालाई ७ करोड ५४ लाखको सम्पत्ति ? (अमिताको बयानसहित)

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मात्रै नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्काविरुद्ध १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ २३ पैसा गैरकानूनी रूपमा आर्जन गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गर्यो