मुख्य खबर

यसरी भयोको थियो प्रचण्ड-सीताको बिहे

  शान्ति प्रक्रियामा आएयता जेठी छोरी ज्ञानु, एकमात्र छोरा प्रकाशलाई गुमाएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उनकी पत्नी सीता दाहालले उनीहरुको जीवनमा महत्वपूर्ण भूमिका खेलेका एकजना निकट नातेदार गुमाएका छन्।   ती नातेदार हुन्, केशबप्रसाद गौतम। नाताले उनी प्रचण्ड–पत्नी