मुख्य खबर

घ्याङ गुठीको अर्बाैंको जग्गा कसले खायो ?

  सरकारी र गुठीका नाममा रहेका हजारौं रोपनी जग्गाहरू भूमिसुधार तथा ब्यवस्था मन्त्रालयदेखि गुठी संस्थानको मिलेमतोमा अतिक्रमण भएका छन् । पछिल्ला दिनमा अदालतबाटै सरकारी जग्गा अतिक्रमण गर्नेहरूको पक्षमा फैसला भएका छन् । यसैक्रममा विभिन्न गुठीका नाममा रहेका जग्गामा आफन्तलाई मोही