मुख्य खबर

गगन थापालाई अखिलका महासचिव महरकाे चुनाैति `मुठभेड गर्ने भए त्रिचन्द्रमा आउनुस्´

  अनेरास्ववियुका महासचिव ऐन महरले नेपाली कांग्रेसका नेता गगन थापालाई मुठभेड गर्ने भए त्रिचन्द्र कलेजमा आउन निम्तो दिएका छन । शुक्रबार सामाजिक सञ्जालबाट महासचिव महरले कांग्रेस नेता थापालाई संसद मुठभेड गर्ने थलाे नभएकाले त्रिचन्द्रमा आउन आग्रह गरेका हुन ।