जिल्लाको गन्यापधुरा गाउँपालिका-४ गनेडाकी रोशनी देउवाको चट्याङ लागेर मृत्यु भएको छ। विद्यालयको कक्षा कोठामा पढ्दै गर्दा चट्याङ लागेर देउवाको मृत्यु गएको स्थानीय नरेन्द्र भट्टले जानकारी दिए। रोशनी स्थानीय भुवनेश्वरी मावि कक्षा ६ की छात्रा हुन्। कक्षा कोठमा पढिरहेको अवस्थामा
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको