मुख्य खबर

पोखरामा ५० जना भन्दा बढीबाट ३ करोड ठगेर भागेकी महिलालाई काठमाडौंबाट पक्राउ (भिडियो)

  पोखरा ५० जना भन्दा बढीबाट ३ करोड रुपैयाँ ठग्ने १ महिलालाई कास्की प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । बागलुङ रणसिङ किटेनीकी सरीताकुमारी रानालाई ठगी आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको हो । १ महिनादेखि सम्पर्कविहीन सरीता विरुद्ध माघ १ गते