मुख्य खबर

संसद्लाई यसो गर, त्यसो नगर भन्ने डा. केसी को हुन् ? : रामनारायण बिडारी [अन्तर्वार्ता]

  नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट राष्ट्रिय सभामा मनोनित सांसद रामनारायण बिडारी संसद्मा दिने मन्तव्य प्रस्तुतिका कारण चर्चामा आइरहन्छन् । वरिष्ठ अधिवक्ता समेत रहेका बिडारी संसद्मा बोल्दा सबैको ध्यानाकर्षण गर्न सक्छन् ।   आफूसँग भएको सहमति अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक