ओखलढुंगा जिल्लामा आसन ग्रहणको विषयमा विवाद हुँदा नेपाल विद्यार्थी संघ जिल्लाको १२औं अधिवेशनको उदघाटन सत्रमा कांग्रेसका नेताहरूबीच कुटाकुट भएको छ । ओखलढुंगामा सोमबार साँझ मञ्चमै भएको कुटाकुटमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता बालकृष्ण दाहालले कुटाइखाएका छन्
मेरो रगतको हरेक रक्त कणमा यसकै कमाइले आर्जित अन्नजल परेको छ । आज म जे हुँ यसकै कारण हुँ
वरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । केही समयदेखि वीरअस्पतालमा उपचारत मुनालको सोमबार बिहान निधन भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीमा जानेलाई श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको छ । २०७५ कात्तिक