अत्यन्तै कठिन भौगोगिक अबस्था र खराब मौसमका बाबजुद ताप्लेजुङमा ज्यान गुमाएका मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव सुरक्षाकर्मीले सुकेटार विमानस्थलमा ल्याएका छन् । बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको हो
सुकेटार विमानस्थलमा ३ फिट बाक्लो हिमपात भएपछि शव ल्याउन समस्या भएको छ । सुकेटार विमानस्थलमा बाक्लो हिमपात भएपछि