काँग्रेसमा केको विवाद हो, जब कि नेताहरूले केन्द्रीय समिति बैठक नै बहिस्कार गर्नुपर्ने अवस्था आयो ? बैठक बहिस्कार त होइन, स्थगितसम्म भएको हो । बैठक बोलाएको समयमा बैठक हलमा नेताहरू नगएपछि त्यसलाई बहिस्कार नभनेर के भन्ने त
राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेलको श्रद्धाञ्जलीसभामा पुगेर पर्यटनमन्त्री स्वार्गीय रविन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन । टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राष्ट्रपति, उपराष्ट्रपति,