ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटना भएर उद्धार गर्न जानु पर्ने आदेश अनुसार हामी सुकेटार हुँदै दुर्घटनास्थल पुगेका हौँ । नेपाली सेनाको हेलिकप्टरबाट हामी दुर्घनास्थल डोरीको सहायताले झरेका हौँ । त्यहाँ पुग्दा शव छरपष्ट अवस्थामा थियो । हेर्ने मान्छेहरु थिए,
हेलिकप्टर क्याप्टेन प्रभाकर केसी को अनेक प्रयासहरु बिफल भएका छन् । मौसम को प्रतिकुल असर ले गर्दा ताप्लेजुङमा
पद सम्हालेकै दिनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पहिलो निर्णय थियो, ‘सन् २०२० लाई पर्यटन वर्षका रुपमा मनाएर १५ लाख