१० वर्षीया बालिका बलात्कार गरेकाे आराेपमा १३ वर्षीया बालक पक्राउ



हाम्रो इकोनोमि

 

दाङमा १० वर्षीया बलात्कार गरेकाे अाराेपमा १३ वर्षीया बालक पक्राउ परेका छन् । घोराही उप–महानगरपालिका–१० चारबगियाका  बालक स्थानिय  बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

 

 

जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रवक्ता डिएसपी रामप्रसाद घर्ती मगरका अनुसार बालिकाका बुबाले छोरीलाई जवरजस्ती करणी गरेको जाहेरी दिए पछि ती बालकलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

 

त्यस्तै घोराही–४ की सुरुमा १२ वर्षीया भनिएकी अर्की १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा रोल्पाको रुन्टीगढी गाउँपालिका–४ का युवराज रानालाई पनि पक्राउ गरी अनुसान्धान अगाडी बढाइएको डिएसपी घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...