भरतपुरमा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को भव्य स्वागत गरिएको छ। उनको स्वागतमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाहसहित जिल्लास्थित राजनीतिक दलका नेताहरू, सरकारी कर्मचारीहरू र सामाजिक संस्थाका प्रतिनिधिहरू विमानस्थल पुगेका थिए। भरतपुर विमानस्थलदेखि
झन्डै दुई हप्ता चलेर गत पुस १३ गते सकिएको नेकपाको स्थायी कमिटी बैठकमा सचिवालय सदस्य बामदेव गौतमको चासो निकै