मुख्य खबर

२०४५ सालको भूकम्पमा पिडितलाई राहत बाँड्न राजा वीरेन्द्र आफैं गएका थिए (तस्बिर सहित)

  २०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्पपछि नेपालका धेरै ठाउँमा बेला बेलामा पराकम्पन जाने कर्म चली नै रहेको छ । यसै क्रममा सोमबार बिहान काठमाडौंलाई भूकम्पको धक्काले राम्रैसँग हल्लायो । मकवानपुरको चित्लाङलाई केन्द्रविन्दु बनाएर गएको ४.१ रेक्टर स्केलको