मुख्य खबर

भारतीय भन्सारले रुपैडिया नाकामा रोक्यो पेट्रोलियम पदार्थ बोकेका १४० ट्यांकर

  भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्यांकर रुपैडिया नाकामा रोकेको छ । अनलाइनमा समस्या आएको भन्दै ट्यांकरसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनदेखि भारतमै रोकिएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार