प्रधानमन्त्री ज्यू गलत धन्दामा लागेकालाई कार्बाही गरेको हेर्न चाहान्छु : योगेश भट्टराई
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चर्चित युवा नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गलत धन्दामा लागेका माथी कार्बाही भएको हेर्न चाहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री आफै अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोग मार्फत सबै मेडिकल