मुख्य खबर

‘म मरेको छैन भन्दा पनि प्रहरीले मुखमा बुटले टेकेर अव मर भने’ : पिडीत मणिकुमार

    इलामको माइ नगरपालिका २ का ३७ बर्षिय मणिकुमार नेपाली भद्रपुर रोडमा घर निर्माणको काममा सक्रिय थिए । घर बनाउँदै गर्दा त्यो दिनको काम सकिएपछि उनले ठेकेदारलाई आज आधा दिन मात्र काम गर्ने भनेर बिदा मागे । ठेकेदारले पनि