वरिष्ठ पत्रकार एवम् कामना न्युज पव्लिकेशनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठकाे स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । पत्रकार श्रेष्ठ आइतबारदेखि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् । करिब चार महिनाअघि नाकमा समस्या देखिएका कारण राजधानीको वयोधामा नाक
नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले पनि आफ्नो मधेस मिशन जारी राखेको जनाएको छ ।