नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । नेता भट्टराईले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिँदै अधिकारीको निधनबाट मुलुकले अनुभवी, लचक, उदार, समन्वकर्ता, कर्मशील नेता गुमाएको उल्लेख गर्नुभएको छ ।