मौसम खराबीले राष्ट्रपतिको भ्रमण स्थगित



हाम्रो इकोनोमि

 

राष्ट्रपति विद्यादेवी भण्डारीको वीरगन्ज भ्रमण मौसम खराबीले स्थगित भएको छ। वीरगञ्जमा आइतबारदेखि शुरु हुने अश्वमेध महायज्ञ उदघाटन राष्ट्रपतिले गर्ने कार्यक्रम तय भएको थियो । तर प्रतिकूल मौसमका कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।

राष्ट्रपतिको भ्रमण स्थगित भएपछि महायज्ञ गायत्री परिवारप्रमुख प्रणव पाण्डे र शैलदिदीले उद्घाटन गर्ने मूल आयोजक समितिका संयोजक तथा वीरगञ्ज महानगरपालिकाका मेयरले बताउनुभयो।

महायज्ञको लागि आदर्शनगर खेलमैदानसहित शहरको विभिन्न सिगारेर झकिझकाउ पारिएको छ । पाहुना स्वागत तथा सत्कारका लागिटोली परिचालन गरिएको छ। महायज्ञमा भारतसहित ४० मुलुकबाट दर्शालु आउने आयोजनाएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...