अधिकारीको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि ९ बजेदेखि पार्टी कार्यालयमा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि अाज बिहान ९ बजेदेखि पार्टी कार्यालयमा राखिने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बिहान ९ बजेदेखि श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने जानकारी दिँदै शुभेच्छुक समर्थकलाइ अनुरोध गरेका छन ।

अधिकारीको ८२ वर्षको उमेरमा फागुन १८ गते शनिबार राती ९ः३५ बजे निधन भएको थियो । अधिकारीको ह्याम्स अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । पछिल्लो समय अधिकारी विभिन्न शारिरीक समस्याबाट पीडित रहँदै अाएका थिए । उनको श्रीमती सविता अधिकारी र तीन छोरीहरू लुना, लिमा र लिजा रहेका छन ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...