इन्डोनेसियामा बाढीले ७३ को मृत्यु, ६० जना वेपत्ता
इन्डोनेसियामा आएको बाढीले कम्तीमा ७३ जनाको ज्यान गएको छ । ६० जना हराइरहेका छन् । पूर्वी प्रान्त पपुआमा शनिबार साँझबाट सुरु भएको भीषण वर्षाले बाढी आएको र कैयन हताहत भएको बीबीसीले जनाएको छ । इन्डोनेसियाको राष्ट्रिय विपद् निकायका