मुख्य खबर

न नागरिकता, न न्याय : जसले सिउँदो रंग्याए, उनैले लखेटे

  जीवनभर साथ दिने बाचा गरेका पतिले घरबाट निकालेपछि एक महिलाको बिचल्ली भएको छ। आफन्त साक्षी राखेर जीवनसाथी बनाएका पतिविरुद्ध मुद्दा दर्ता गरी ३६ वर्षीय सुमन जैसवालले न्याय खोजिरहेकी छन्।   भारतको गोरखपुरकी सुमनसँग कपिलवस्तुको शिवराज नगरपालिका–५ का विजय भनिने