गृहमन्त्री बहादुर थापा ‘बादल’ ले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार ढाल्न देशीविदेशी शक्तिले मोर्चा कसेको बताएका छन् । पार्टी सचिवालय सदस्यसमेत रहेका बादलले रुपन्देहीको भैरहवामा सोमबार आयोजित नेकपाको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अहिलेको राज्य व्यवस्था उल्ट्याउन एउटा वर्ग
‘बाटो हिंड्दा घाँटी तन्काएर दिदी भन्दै बोलाउँथे, हँसिलो अनुहार, मीठो बोली वचन । अब कहाँ पाउनू, गाउँ नै शून्य भएको