सूर्यबिनायकमा अत्यन्तै भयानक यस्तो अपराध
प्रहरीले भक्तपुर सूर्यबिनायक नगरपालिका चितापोलस्थित सल्लाघारी जंगलमा अत्यन्तै विभत्स अपराध भएको छ । उक्त जंगलको खोल्सामा भेटिएको मानव कंकाल भयानक अपराधपछि भएको खुल्न आएको हो । भक्तपुर प्रहरीका अनुसार उक्त मानव कंकाल १५ वर्षको बालकको भएको पुष्टी भएको छ