मन्त्री बन्ने बनाउने बिषयमा मजाक नगरौ भन्दै योगेशले भने- ओली संग टाढा बसेर नजिक हुन खोजेको हुँ
पार्टी एकता कता पुग्यो? पार्टी एकता जुन बाटोबाट हिँड्नुपर्ने त्यसरी हिँडेन। नेतृत्वले यसलाई गलत बाटोबाट लैजान खोज्यो। त्यसै कारण ११ महिना बितिसक्दा पनि सन्तोषजनक तरिकाले अगाडि बढ्न सकेको छैन। हामीले यति ठूला पार्टीहरूको एकीकरण एउटा विधिविधान र मापदण्डबाट