मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललिताविनास परिसरमा सात्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ। व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा आठ आना जग्गा खरिद गरेको पाइएको छ। सत्तारुढ
भारतमा हुने लोकसभा निर्वाचनका लागि नेपाल–भारतका सीमा नाका मंगलबार मध्य रातिबाट बन्द भएका छन । यही चैत २८
अर्घाखाँचीमा सोमबार यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दर्जन बढी घाईते भएका छन। नेपाल समाचार पत्र