नेपाल वायु सेवा निगमका प्रवक्ता क्याप्टेन विजय लामा निलम्बनमा

हाम्रो इकोनोमि

नेपाल वायु सेवा निगमका प्रवक्ता क्याप्टेन विजय लामा निलम्बनमा परेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई विवादास्पद अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्त नबुझेको भन्दै उनलाई निलम्बन गरिएको हो ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार प्रवक्ताबाट नहटे लामालाई जहाज उडान प्रतिबन्ध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...