राजधानी काठमाडौ स्थित जेभियर इन्टरनेशनल कलेज कालेपुलका विद्यार्थी ऋतिक यादव यस वर्षको ए लेभल परीक्षामा विश्व प्रथम भएका छन् । शुक्रबार ललितपुरमा ब्रिटिश काउन्सिलले आयोजना गरेको कार्यक्रममा विश्वभरीका विद्यार्थीमा जेभियर इन्टरनेशनलका यादवले ‘वर्ल्ड टप’ गरेको जानकारी दिइएको हो ।
पब्जी खेल बन्द गर्ने समाचार प्राप्त हुने बितिकै एक माहिला निकै खुसी भएको भिडियो भाइरल भएको छ । सरकारले