मुख्य खबर

सरकारले पूर्वराजालाई प्रतिबन्ध लगाउन सक्छ’

  नेकपा केन्द्रीय सदस्य तथा प्रदेश-१ का सहइञ्चार्ज सावित्रिकुमार काफ्लेले पूर्वराज ज्ञानेन्द्र शाहलाई सरकारले प्रतिबन्ध लगाउन सक्ने बताएका छन्। पाँचथर सदरमुकाम फिदिममा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै का फ्लेले भने, ‘ज्ञानेन्द्र शाहलाई सर्वसाधारण नागरिक सरह गतिविधि गर्ने अधिकार छ। तर,