अन्तर्राष्ट्रियकरण हुँदै विशाल नेपालको मुद्दा: ब्रोकन चेयरमा प्रर्दशन
ब्रोकन चेयर, स्विजरल्याण्ड । नेपालमा अहिले दुई वटा आन्दोलन निकै चर्चामा छन् । पहिलो-विखण्डनकारी सीके राउतले बिगत केही बर्ष यतादेखि चलाउँदै आएको स्वतन्त्र मधेश बनाउने अभियान । दोस्रो हो-ग्रेटर नेपालका अभियन्ता, प्राध्यापक एवम् राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले चलाएको