मुख्य खबर

समाचार लेखेकाेमा पत्रकार चौहानकी १८ वर्षीय छोरी अपहरण

  रुपन्देहीमा समाचार लेखेकाे भन्दै स्थानीय पत्रकारकी छाेरी गाेरू तस्करहरूले अपहरण गरेका छन् । अपहरणमा परेकी पत्रकारकी छाेरी १० घण्टापछि नेपाल भारत सिमा क्षेत्रमा हात खुट्टा बाँधेर छाडिएको अवस्थामा भेटिएकी छिन् । गोरु तस्करको समाचार लेखेको रिसमा तस्करहरूले पत्रकारकी छाेरीकाे