मुख्य खबर

नेकपामा पौडेललाई युवा, तामाङलाई विद्यार्थी नेतृत्व

  नेपाल कम्युनिस्ट पार्टीको एकीकरण टुंगो लगाउनका लागि पेचिलो बनेको जनवर्गीय संगठनहरू मध्ये युवा र विद्यार्थीका लागि लविङ जारी छ । दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विभिन्न पक्षको डेलिगेशन पुगिरहेको छ । अहिले अध्यक्षद्वयलाई बाँडफाँटका