मुख्य खबर

संचारको बिकासको लागि राज्यले सहयोग गर्छ सभापति कल्यानी खड्का

    तराई बिकास तथा संचार केन्द्र ,नेपालको आयोजना तथा नेपाल दुरसंचार प्राधिकरणको सहकार्यमा कुपोन्डोलस्थित होटल हिमालयमा आज सुचना प्रबिधिको प्रयोग र उपभोक्ता अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको सभापती तराई बिकास तथा संचार केन्द्र ,नेपालका अध्यक्ष